कोरोना संक्रमणबाट थप एक वृद्धाको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट बिहीबार थप १ वृद्धाको मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ७ की ७० वर्षीया कोरोना संक्रमित महिलाको उपचारका क्रममा बिहीबार ११ बजेर ५० मिनेटमा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ। दुबै फोक्सोमा निमोनिया भएपछि ती वृद्धालाई भाद्र ३ गते शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना गरिएको थियो । नेपालगञ्ज मेडिकल कलेज, नेपालगञ्ज…