नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार मंगलबार मूल्य स्थीर रहेको सुन बुधबार तोलाको १०० रुपैयाँले घटेको हो । महासंघका अनुसार बुधबारका लागि छापावाला सुनको भाउ तोलाको ९३ हजार १०० रुपैयाँ, तेजावी ९२ हजार ६०० रुपैयाँ र चाँदीको भाउ १ हजार ३६० रुपैयाँ कायम गरिएको छ । मंगलबार छापावाला…