नेपाल प्रहरीले ४ लाख ३२ हजार ६ सय रुपैयाँ नगद सहित ८ जना जुवाडेलाई पक्राउ गरेको छ । नवलपरासीको कावासोती नगरपालिका–२ लोकतन्त्र चोकस्थित रामजी पाण्डेको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँका २८ वर्षीय सागर कुँवर लगायत ८ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । उनीहरुका साथबाट नगद सहित र ४ बुक तास सहित पक्राउ…