अपि पावर कम्पनी लिमिटेड (API) ले यहि जेठ २० गतेदेखि चुक्ता पूँजीको २९.३८ प्रतिशत हकप्रद शेयर बिक्रीमा ल्याउने भएको छ । पहिलो चरणमा ४७ प्रतिशत हकप्रद बिक्री गरेर दोस्रो चरणमा हकप्रद बिक्री गर्न लागेको कम्पनीले एक सय रुपैयाँ अंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद जारी गर्नेछ । कम्पनीले हकप्रद निष्काशन प्रयोजनका लागि बैशाख…