नेप्सेमा ८१ अंकको वृद्धिपछि मंगलबार सामान्य करेक्शन, साढे १६ अर्बको शेयर कारोबार

नेप्सेमा आइतबार र सोेमबारको वृद्धिपछि मंगलबार शेयर बजारमा मंगलबार सामान्य करेक्शन आएको छ । मंगलबार नेप्से ३.७२ अंकले घटेर ३०२२. ११ बिन्दुमा बन्द भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार ठूला कम्पनीको सूचक मापक सेन्सेटिभ सूचक भने ०.२५ अंकले बढेर ५५०.२६ बिन्दुमा बन्द भएको छ । आज कूल २२६ कम्पनीको ३ करोड ९ लाख ४८…