बजार खुलेको एक घण्टामा झण्डै आधा अर्बको कारोबार, ११३ कम्पनीको शेयर भाउ बढ्यो

देशभरका ४७ बढी जिल्लामा निषेधाज्ञा जारी भएको अवस्थामा घर घरबाट शेयर कारोबार गर्नेहरुको संख्यामा उल्लेखीय वृद्धि देखिएको छ । अनलाइन कारोबारमा शेयर लगानीकर्ता अभ्यस्त बन्दै जाँदा बजारमा समेत सकारात्मक प्रभाव परेको छ। कोराना भाइरसका बीच विश्व शेयर बजारमा पनि बढिरहेको बेला नेपाली बजारमा पनि सोही लय देखिएको छ। सोमबार बजार खुलेको पहिलो एक घण्टामा नेप्से…