स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट सम्बन्धीत शयरधनीको डिम्याट खातामा जम्मा भएको छ । दुई लघुवित्तबीच बैशाख ८ गतेदेखि एकीकृत कारोबार भएकोमा जेठ २८ गते शुक्रबार स्पर्स लघुवित्तको नाममा जारी भएको शेयरहरू ग्लोबल आइएमई लघुवित्तले प्राप्ती गरेसँगै स्पर्स लघुवित्तको शेयर रद्द गरी ग्लोबल आईएमईको नाममा जम्मा गरिएको हो…