समाज लघुवित्तको आईपीओमा १२६ गुणा बढी माग

समाज लघुवित्त वित्तीय संस्थाले भदौ ४ गतेदेखि निष्काशन गरेको आईपीओमा आइतबार साँझ ५ बजेसम्म १२६ गुणा बढी माग आएको छ । कम्पनीले सर्वसाधारणको लागि एक सय रुपैयाँ अंकित दरमा ८० लाख ७० हजार रुपैयाँ बराबरको ८० हजार ७०० कित्ता शेयर निष्कासन गरेकोमा ४ लाख ७९ हजार ४५४ वटा आवेदन मार्फत एक करोड एक लाख ८८…