महिला सहयात्रा लघुवित्तको संचालक निर्वाचन स्थगित

महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेड (MSMBS) ले सातौं वार्षिक साधारण सभाबाट चुन्न लागेको सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने दुई सञ्चालकको निर्वाचन कार्यक्रम स्थगित भएको छ । कोभिड १९ कारण साधारण सभामा निर्वाचनका लागि साधारण सभासम्म सर्वसाधारणको आवतजावत सम्भव नभएकाले निर्वाचन कार्यक्रम स्थगित भएको संस्थाले जनाएको छ। निर्वाचन कार्यक्रम स्थगित भएपनि साधारण सभाको कार्याक्रम भने…