सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुन तोलाको ३०० रुपैयाँले घटेको हो भने चाँदीको भाउ ५ रुपैयाँले बढेको हो । महासंघका अनुसार बिहीबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९३ हजार ९०० रुपैयाँ, तेजावी ९३ हजार ४०० रुपैयाँ र चाँदीको भाउ प्रतितोला…