निष्काशन सुरु भएको तीन दिनमा लिवर्टी इनर्जीको सबै शेयर बिक्यो

सर्वसाधारणमा शेयर निष्काशन सुरु गरेको ३ दिनमा लिवर्टी इनर्जीको सबै शेयर बिक्री भएको छ । इनर्जीको शेयर निष्काशन तथा बिक्री प्रबन्ध एनआईबिएल एस क्यापिटलका अनुसार शुक्रबार दिउँसो २ बजेसम्ममा लिवर्टीको साधारण शेयरमा १ लाख ३ हजार वटा आवेदन परेको छ । क्यापिटलका अनुसार उल्लेखित आवेदकबाट ३४ लाख ८४ हजार ९४० कित्ता शेयर माग भएको छ…