प्रधानमन्त्री केपी शर्मा ओलीको देशबासीको नाममा सम्बोधन

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीको नाममा सम्बोधन गरेका छन् । सरकाले शुक्रबार आर्थिक सर्वेक्षण प्रस्तुत गरेपछि प्रधानमन्त्रीले आर्थिक वर्ष २०७८/७९ को बजेटको पूर्वसन्ध्यामा देशबासीको नाममा सम्बोधन गरेका हुन् । सरकारले जेठ ७ गते मध्यरातमा प्रनितिधिसभा विघटन गरेको छ । संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते संसदमा बजेट पेश गर्नुपर्ने व्यवस्था अनुसार सरकारले आगामी आर्थिक…