नबिल बैंकको एटीएम तोडफोड गर्ने एक पक्राउ

नेपाल प्रहरीले नबिल बैंकको उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित एटीएम मेसिन तोडफोड गरिरहेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ । प्रहरीले त्रियुगा नगरपालिका–३ बस्ने भारत मधुवनी ग्राम पञ्चायत लौकाहा घर भएका १८ वर्षीय किशोरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । उक्त एटिएम मेसिन अपरिचित व्यक्तिहरुले तोडफोड गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको…