डिप्रोक्सले आदर्श लघुवित्तलाई प्राप्ती गरेर असार १ गतेदेखि कारोबार थाल्दै

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी असार १ गते शुक्रबारदेखि एकीकृत कारोबार थाल्ने भएको छ । कम्पनीले आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गरेर संयुक्त कारोबार गाल्न लागेको हो । कम्पनी रजिष्ट्रारको कार्यालयले दुई लघुवित्तलाई मर्जर गई एकीकृत कारोबार सञ्चालन गर्नका लागि जेठ १८ गते बिहीबार अन्तिम स्वीकृति दिएसँगै डिप्रोक्सले असार १ देखि एकीकृत…