उच्च बिन्दुमा पुगेको सुनको मूल्य तोलामा ४२ सयले घट्यो

काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । शुक्रबार सुन तोलामा ४ हजार २०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला सुनको मूल्य २ लाख ३५ हजार रुपैयाँ कायम भएको छ । बिहीबार प्रतितोला सुनको मूल्य २ लाख ३९ हजार २०० रुपैयाँ कायम भएको थियो । जुन हालसम्मकै उच्च…