समृद्धि फाइनान्सले २०० प्रतिशत हकप्रद बिक्री गर्न पायो अनुमति

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले एक बराबर २ अनुपात अर्थात हाल कायम चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद शेयर बिक्री गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले फाइनान्सलाई ३६ करोड ३९ लाख ६० हजार ६०० बराबरको ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद शेयर विक्री गर्न भदौ २ गते अनुमति दिएको हो । उक्त कम्पनीले हकप्रद…