प्रभु सेलेक्ट फण्डको इकाईको बिक्री जेठ ५ गतेदेखि खुल्दै

आगामी जेठ ५ गतेदेखि सामुहिक लगानी कोष प्रभु सेलेक्ट फण्डको इकाई बिक्रीमा आउने भएको छ । फण्डको १ अर्ब रुपैयाँको १० करोड इकाई निष्काशन तथा बिक्री खुला गरिन लागिएको हो । प्रभु क्यापिटल लिमिटेडले व्यवस्थापन गर्न लागेको यने पहिलो सामुहिक लगानी कोषको योजना हो । जारी हुने कुल १० करोड युनिट इकाईमध्ये १.५ करोड युनिट…