बजेट कार्यान्वयन चुनौतीपूर्ण देखिन्छ : पुर्व अर्थसचिव सुवेदी

पुर्व अर्थसचिव डा. शान्ताराज सुवेदीले आगामी आर्थिक वर्षको बजेट कार्यान्वायन चुनौतीपूर्ण रहेको बताएका छन् । धेरैलाई खुसी पार्ने किसिमले बजेट ल्याइए पनि आन्तरिक विषयहरु कार्यान्वयनमा कठिनाई हुने आफ्नो अनुभव रहेको उनले बताएका हुन् । नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको अन्तरकृयामा पुर्व अर्थसचिव सुवेदीले लोकप्रिय बजेटको कार्यान्वयन पक्ष कमजोर हुने बताएका हुन् । आफुले मन्त्रालयमा…