बैंकिङ्ग समुह चम्किएपछि कारोबारमा नयाँ रेकर्ड, नेप्से ५० अंकले बढ्दा सूचक २ हजार ९०० बिन्दुमाथि

साताको पहिलो कारोबार दिन आइतबार बैंकिङ्ग समुहमा लगानीकर्ता फर्किएपछि नेप्सेमा ५०.१४ अंकको धेरै वृद्धि हुँदै नेप्से सूचक यसअघि कायम भएको जेठ १६ गतेको १७ अर्ब २ करोडको कारोबारको रेकर्ड तोडिएर जेठ २३ गते ऐतिहासिक रेकर्ड कायम भएको छ । आइतबार कायम भएको २९०६.८९ बिन्दुको नेप्से परिसूचक र १७ अर्ब २७ करोड १७ लाख ८७ हजार…