नेशनल लाइफले घोषणा गर्यो अघिल्लो आर्थिक वर्षको लाभांश

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५।०७६ को लाभांश घोषणा गरेको छ । गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५।०७६ को नाफाबाट १७।५ प्रतिशत कूल लाभांश दिने घोषणा गरेको हो । कम्पनीले १५ प्रतिशत नगद लाभांश तथा २.५ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको छ । कम्पनीले लाभांश प्रस्तावसँगै बीमाङ्कीय मूल्याङ्कनपछि अन्तिम वित्तीय विवरण…