व्यतित बीमालेखमा सूर्या लाइफको ब्याज छुट

सूर्या लाइफ इन्स्योरेन्सका बीमितले व्यतित बीमालखेमा ब्याज छुट पाउने भएका छन् । कम्पनीले जेठ १० गतेदेखि जेठ ३१ गतेसम्म ब्याज छुट दिने भएको हो । निषेधाज्ञा शुरु भएको मिति वैशाख १६ गतेदेखि जेठ ३१ गतेसम्मको ब्याजमा सत प्रतिशत छुट दिने घोषणा गरेको छ । २०७६ जेठ १६ गतेदेखि २०७८ बैशाख १५ गते (२ वर्ष) सम्मको…