नेपाल प्रहरीले साढे १३ लाख नगद सहित १५ जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं महानगरपालिका–२२ पाको न्यूरोड बस्ने अजय श्रेष्ठको कोठामा जुवातास खेलिरहेको अवस्थामा १५ जनालाई शुक्रबार दिउँसो पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरुका साथबाट नगद १३ लाख ४३ हजार रुपैयाँ, ३२ थान कौडा र ५ बुक तास सहित फेला पारी पक्राउ…