सुदूरपश्चिमका किसानलाई एक प्रतिशत ब्याजमा सहुलियतपूर्ण ऋण

सुदूरपश्चिम प्रदेश सरकारले किसानहरुलाई बैंकबाट एक प्रतिशत ब्याजमा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ ।एशोसिएशन अफ नेपाली एग्रिकल्चरल जर्नालिस्टस् (अनाज) को आयोजनमा शुक्रबार ‘कोरोना महामारी र सुदूरपश्चिम प्रदेशमा कृषि बजेटका सवालहरु’ विषयक अन्तरक्रिया कार्यक्रममा सुदूरपश्चिम प्रदेशका भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री देवी चौधरीले यस्तो बताएकी हुन् ।यसअघि कृषि विकास बैंक र वाणिज्य बैंकबाट मात्रै…