खर्च तथा प्रोभिजनिङ बढ्दा गरिमा बैंकको नाफा ९ प्रतिशतले घट्यो

गरिमा विकास बैंकले गत आर्थिक वर्ष ०७६/०७६ मा ५३ करोड ९३ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्ष ०७५/०७६ को तुलनामा भन्दा ९.२७ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षमा बैंकले ५९ करोड ४४ लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत आर्थिक वर्षमा बैंकले एक अर्ब ६२ करोड रुपैयाँ…