इन्भेष्टमेन्ट बैंकले साढे दुई अर्ब नाफा कमाउँदा बाड्न मिल्ने ६५ करोड

नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक वर्ष ०७६/०७७ मा २ अर्ब ५७ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको गरेको छ । बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा साढे २२ प्रतिशत कम हो ।   अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकले ३ अर्ब ३२ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा बैंकको वितरणयोग्य…