बिहीबार ८ हजार ३०५ मा कोराना पुष्टि, १९० को ज्यान गयो

पछिल्लो २४ घण्टाको अवधिमा देशभर ८ हजार ३०५ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ८७ नमुना परीक्षण गर्दा ८ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै संक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८५२ पुगेको छ । मन्त्रालयका अनुसार बिहीबार काठमाडौं उपत्यकामा मात्रै ३…