नेपाल प्रहरीले बैंकिङ कसूर मुद्दाका फरार रहेका एक जनालाई आइतबार पक्राउ गरेको छ । प्रहरीले झापा बिर्तामोडका ४७ वर्षीय विष्णु गौतमलाई पक्राउ गरेको हो । उच्च अदालत बिराटनगरबाट गत पुस १३ गतेको फैसलाले गौतमलाई १ महिना कैद र ४० लाख रुपैयाँ जरिवाना तथा पीडित राहत कोषमा १ लाख ६० हजार रुपैयाँ जम्मा गर्नुपर्ने फैसला सुनाएको…