काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा १ हजार ६०० रुपैयाँले बढेको छ । आइतबार चाँदी तोलामा १४५ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला सुनको मूल्य २ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला २…