नेपाल इन्फ्रास्ट्रक्चर बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा ८४ करोड ७१ लाख १९ हजार खुद नाफा गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा २६.४१ प्रतिशत धेरै हो। अघिल्लो वर्षको यसै अवधिसम्म बैंकको नाफा ६७ करोड १ लाख ५९ हजार थियो । बैंकको वितरण योग्य नाफा पनि ८४ करोड ७१ लाख रुपैयाँ नै छ । यो…