चीनमा कृषिजन्य उत्पादनको थोक मूल्यमा अत्यधिक गिरावट भएको छ । कृषि तथा ग्रामिण मामिला मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार अघिल्लो दिनभन्दा ०.०५ अङ्कले तल झरेको छ । शुक्रबार दिउँसो २ बजेसम्मको औसत थोक मूल्यअनुसार सुगुरको प्रतिकेजी मासुमा ०.३ प्रतिशतले गिरावट आएको हो । त्यसैगरी प्रतिकेजी अण्डामा २.७ प्रतिशतसम्म मूल्य घटेको छ । अधिकारीहरुले मुख्य-मुख्य २८ प्रकारका…