लघुवित्त कम्पनीहरुले स्थानीय तहमा शाखा बिस्तार गर्न केन्द्रीय बैंकको पूर्व स्वीकृति लिनु नपर्ने भएको छ । मौद्रिक नीतिलाई कार्यान्वायन गर्न निर्देशन जारी केन्द्रीय बैंकले लघुवित्त कम्पनीहरुलाई स्थानीय तहका वडामा शाखा बिस्तार गर्दा केन्द्रीय बैंकको पूर्व स्वीकृति लिनु नपर्ने व्यवस्था गरेको हो । काठमाण्डौं उपत्यकाका साथै महानगरपालिका तथा उपमहानगरपालिकाका वडाहरुमा शाखा बिस्तार गर्दा भने केन्द्रीय बैंकको…