नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नाफा ११९ प्रतिशतले खुद नाफा बढाएको छ । तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्त संस्थाले समीक्षा अवधिमा २४ करोड ९१ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा लघुवित्तले ११ करोड ३८ लाख रुपैयाँ…