पाँच कम्पनीको १३ करोड ९३ लाख इकाई धितोपत्र सूचीकृत

नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा बैशाख ५ गते आइतबार १३ करोड ९३ लाख इकाई धितोपत्र सूचीकृत भएको छ ।  सामुहिक लगानी कोष कुमारी इक्वीटी फण्डको १० करोड इकाई प्राथमिक निष्काशन सहित सो परिमाणको धितोपत्र सूचीकृत भएको हो । नेप्सेका अनुसार नेपाल इन्भेष्टमेन्ट बैंकको चूक्ता पूँजीको १३ प्रतिशत बोनस शेयर, गरिमा विकास बैंकको १३.५० प्रतिशत बोनस…