आर्थिक वृद्धिको लक्ष्य निकै महत्वकांक्षीः राष्ट्रिय व्यवसायी महासंघ

नेपाल राष्ट्रिय व्यवसायी महासंघले अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसदका संयुक्त सदनमा जेठ १५ गते प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ बजेटमा राखिएको ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य निकै महत्वकांक्षी योजना रहेको जनाएको छ । चालु आर्थिक वर्षमा समग्रमा २.१६ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने देखिएकोमा आगामी आवमा लिइएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य महत्वकांक्षी…