शेयर बजारमा दोहोरो अंकको गिरावट, २ अर्ब ८० करोडको कारोबार

शेयर बजारमा सोमबार दोहोरो अंकको गिरावट आएको छ। प्रि ओपनिङ्ग सेसनमा नै ५३ अंकले बढेको बजारमा दुईटा सकारात्मक सर्किट १ मिनेटभन्दा कम अवधिमा लागेपनि त्यसपछि बजार घटेको थियो। पहिलो सर्किटमा २० मिनेटमा र दोस्रो सर्किटमा ४० मिनेट कारोबार स्थगित भएर खुला भएको शेयर बजार खुलेपछि निकै उतार चढाव रह्यो। अन्त्यसम्मै बिक्री चाप हाबी भएपछि बजारमा…