रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष तेस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा खुद बीमाशुल्क संकलनलाई ८९.०६ प्रतिशतले बढाएको छ । चैत मसान्तसम्ममा कम्पनीले २ अर्ब २७ करोड ७२ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले १ अर्ब २० करोड ४४ रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो…