माछापुच्छ्रे बैंकका अधिकांश सूचक सुधारात्मक लयमा

माछापुच्छ्रे बैंक लिमिटेड (MBL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा अधिकांश सूचकमा सुधार आएको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले चैत मसान्तसम्ममा १ अर्ब २९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.६१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको यसै अवधिमा बैंकले एक अर्ब १६ करोड खुद…