उद्योग परिसंघद्वारा सरकारलाई २ करोडको स्वास्थ्य सामाग्री हस्तान्तरण

नेपाल उद्योग परिसंघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई २ करोड मूल्य बराबरको स्वास्थ्य सामाग्रीहरू सहयोग गरेको छ । परिसंघले मंगलबार स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी समक्ष २ करोड रूपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । परिसंघले आफ्नो सदस्य संस्था होङ्शी-शीभम सिमेन्ट मार्फत उक्त सहयोग गरेको हो । सहयोग स्वास्थ्य सामग्रीमा ८ लिटर क्षमताका २०० थान…