नबिल बैंकले ९ महिनामा कमायो ३.६७ अर्ब नाफा, वितरणयोग्य अझै बढी

नबिल बैंक लिमिटेड (NABIL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३ अर्ब ६७ करोड ९८ लाख ७० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा ३ अर्ब १५ करोड ८६ लाख ८६ हजार खुद नाफा कमाएको बैंकको नाफा १६.५० प्रतिशतले बढेको हो । बैंकको आम्दानीको मुख्य स्रोत खुद ब्याज आम्दानी घटेपनि…