शिखर इन्स्योरेन्स कम्पनीले गत असार १४ गते बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदलन गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले चुक्ता पूँजीको ३० प्रतिशत अर्थात १० बराबर ३ कित्ता अनुपातमा एक सय रुपैयाँ अंकित दरले ३१ करोड ७१ लाख ९३ हजार २०० रुपैयाँ बराबरको ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद जारी गरेको थियो। हकप्रदमा…