डेभलपमेण्ट बैँकर्स एशोसिएसनमा पोखरेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन

डेभलपमेण्ट बैँकर्स एशोसिएसन नेपालको अध्यक्षमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल निर्वाचित भएका छन् । एशोसियसनको चैत २४ गते मंगलबार कसरा रिसोर्ट, पटीहानी २, भरतपुर, चितवनमा सम्पन्न पन्ध्रौं वार्षिक साधारण सभाले पोखरेलको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो । सो कार्य समितिमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल अध्यक्ष, उपाध्यक्षमा…