नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत रहेका १८ कम्पनीमध्ये गत आर्थिक वर्षको नाफाबाट आधा अर्थात ९ वटा निर्जीवन बीमा कम्पनीले लाभांश घोषणा गरेका छन् । ८ कम्पनीको लाभांश निर्धारण हुन बाँकी रहेको छ । अजोड इन्स्योरेन्सले बिना लाभांश गत आव २०७६/७७ को साधारण सभा बोलाएको छ । कम्पनीलेचुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने…