नेपाल उद्योग वाणिज्य महासंघ जटिल अवस्थामा नेपाल राष्ट्र बैंकबाट जारी भएको मौद्रिक नीतिको स्वागत गर्दे राष्ट्रिय अर्थतन्त्रको पुनरूत्थान एवं सवलीकरणमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ। कोरोनाका कारण गत चैत्र ११ गते देखि करिव तीन महिना पूर्ण बन्दाबन्दी र त्यसपछि बन्दाबन्दीमा ल्याइएको सामान्य खुकुलोपनमा उद्योग, व्यापार तथा व्यवसाय र अर्थतन्त्रमा संकुचन आईरहेको जटिल अवस्थामा जारी…