नेपालमा थप ६ हजार ९३९ जनामा कोरोना संक्रमण, १०६ जनाले ज्यान गुमाए

नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ९३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा २० हजार ४१४ पीसीआर परीक्षणमा ६ हजार ७३१ र ५७८ एन्टिजेन परीक्षणमा २०८ जना गरी ६ हजार ९३९ नयाँ संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल नेपालमा कोरोना भाइरस संक्रमितको कुल…