एनआईसी एशिया क्यापिटल लिमिटेडले अनलाईन मार्फत डिम्याट खाता खोल्ने ग्राहकहरुका लागि १ घण्टा भित्र डिम्याट खाता नम्बर उपलब्ध गराउने भएको छ । विगत लामो समय देखि “एक नेपाली, एक डिम्याट खाता” अभियान संचालन गरि डिम्याट खाताको पहुच आम जनता माझ पु¥याउन विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको क्यापिटलले दोस्रो चरणमा एक घण्टाभित्रै डिम्याट खाता खोल्ने सुविधा ल्याएको…