‘मौद्रिक नीति पुनर्कर्जा कोषको सही परिचालन र आर्थिक पुनरुत्थानमा केन्द्रित हुन्छ’ : राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक डा. गुणाकर भट्टले कोभिड–१९ का कारण प्रभावित निजी क्षेत्रको समस्या समाधान गर्दै पुनर्कर्जा व्यवस्थापन र रोजगारी सिर्जनामा ध्यान दिएर मौद्रिक नीति ल्याउने तयारी गरेको स्पष्ट पारेका छन् ।  आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रवक्ता भट्टले अहिलेसम्म सबै क्षेत्रका विज्ञहरुको सुझाव लिने काम भैसकेको जनाए । ‘सरकारले ल्याएको बजेट…