शेयर बजारमा निषेधाज्ञाकोबीच उच्च सुधार, तीन कम्पनीको मूल्यमा सर्किट

शेयर बजारमा निषेधाज्ञाको पहिलो दिन बिहीबार उत्साहजन सुधार देखिएको छ । कोरोाना भाइरसको नयाँ भेरियन्टको संक्रमणको चेन ब्रेक गर्न भन्दै गरिएको साताव्यापी निषेधाज्ञाको पहिलो दिनको बजारमा नेप्सेको वृद्धि कायम नै रहेको हो । सुरुवाति एक घण्टामा तीव्र उतार चढावको अवस्था रहेपनि त्यसपछि लय समातेको बजार २५.८२ अंकले बढेर २ हजार ६११ दशमलव १० अंकमा बन्द…