आइतबार लघुवित्त कम्पनीको शेयरमा लगानीकर्ता आकर्षित बनेका छन्। शेयर बजार खुलेको १५ मिनेट अघि नै तीन लघुवित्त कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो। नेप्सेका अनुसार स्वरोजगार लघुवित्त, वोमी लघुवित्त र एनआईसी एशिया लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको लागेको हो। यस अवधिमा ६ करोड ३० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको बजारमा नेपाल…