बहुपक्षीय पोषण कार्यक्रमको दोस्रो चरणका लागि युरोपेली सङ्घले २३.३५ मिलियन युरो (करिब तीन अर्ब १७ करोड ४५ लाख) बराबरको अनुदान सहयोग उपलब्ध गराएको छ । अर्थमन्त्रालयमा आज आयोजित समारोहमा द्विपक्षीय सहयोग सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा अर्थसचिव शिशिरकुमार ढुङ्गाना र युरोपेली युनियनका निमित्त निर्देशक जियन लुइस भिल्लेले हस्ताक्षर गरेको अर्थ मन्त्रालयले जनाएको…