सनराइज बैंक बैंक लिमिटेड (SRBL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब १३ करोड ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा ९३ करोड ५२ लाख ८३ हजार खुद नाफा कमाएको बैंकको २०.८२ प्रतिशतले नाफा बढाएको हो । बैंकको वितरणयोग्य नाफामा पनि उच्च सुधार आएको छ । गत आवको…